लामो दुरीको सार्वजनिक सवारीमा २ देखि ३ प्रतिशतसम्म भाडा बढ्यो


 



सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ ।

मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो ।




यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ ।

 

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

 

अन्तरप्रदेशभाडादर 2079-02-10


सम्बन्धित
Loading...