कठै!! फोक्सोमा किटाणु जमेको र उनको फोक्सो काटेर फाल्नु पर्ने,तर छैन पैसा,सबैले फोटो छोएर,सेयर गर्नुहोला
सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर ५ मा बसोबास गर्ने कक्षा १२ मा अध्ययनरत भूमिका भट्टराई (स्वस्तिका) को फोक्सोमा किटाणु जमेको र उनको फोक्सो काटेर फाल्नु पर्ने भएको छ।
त्यसैले उहाँलाई नेपाल बाहिर लानु पर्ने भएकाले आर्थिक स्थिती कम्जोर भएको हुँदा हजुरहरुको २ रुपैयाँ ले उनको जिवन रहन सक्छ, सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ, नाम: भूमिका भट्टराई उमेर : १७ कक्षा: १२
कलेज : सुषमा गोदावारी Contact : 9842283477 E sewa : 9824342096 Swostika Bhattarai bank account कृषि विकास : 0602600547877011 (सुशीला भट्टराई)
कलेज : सुषमा गोदावारी Contact : 9842283477 E sewa : 9824342096 Swostika Bhattarai bank account कृषि विकास : 0602600547877011 (सुशीला भट्टराई)