सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्।
सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्।
पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् ।
आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन।
उनलाई अग्रिम सुभकामना!!