यी वडाध्यक्ष जो सुतेकै ठाउँमा मृत भेटिए ,मृत्युको कारण रहस्यमय


४ असार, सुर्खेत ।



जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीकाअनुसार उनी नेपाल क’म्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।




घरमै सु’तिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अ’नुसन्धान जारी रहेको सहायक प्रजिअ अ’धिकारीले बताए ।क ठै! ८ महिनाको गर्व बोकेकी युवती यसरी हाम्फालेर ज्या न फालिन्,घरमा सासु र श्रीमान यसो भन्दैछिन्

(भिडियो हेर्नुस्)विवाह गरेको भर्खरै २ वर्ष मात्र पुगेको थियो ।दिपा चौधरी नाम गरेकी महिला गर्ववती समेत थिइन् ।उनको डेलिभरी मिति समेत निकै नजिक आएको थियो ।तर एकाएक दिपाले राति २ बजे घर नजिकै रहेको राप्ती पुलबाट हा म्फालेकि छिन् ।

उनका श्रीमानको अहिले निकै गाह्रो अवस्थाबाट गुज्रीरहेका छन् ।उनीहरू बीच तेस्तो झ गडा भएको पनि थिएन भन्छन् उनी ।घ टनाको दिनपनी सँगै काम गरेको,खाना खाएको तर झ गडा र मनमुटाव नभएको उनी बताउँछन् ।

तर राती सुत्ने बेलामा दिपाका श्रीमान उनले भनेको नमानी साथीहरू सँग पल्लो गाउँ जान्छन् ।तर श्रीमतीले एक्कै छिनमा फोन गर्दै म घर बाट हिडे तिमी आउँदा ताला फोडेर घरमा बस्नु भनिन।तेसो भनेपछि श्रीमान आत्तिदै घर आए तर दिपा त्यहाँ थिइनन् ।

धेरै पटक फोन गर्दा दिपाले बल्ल फोन उठाइन र आफू पुलमा आएको कुरा श्रीमानलाई बताइन् ।श्रीमान त्यहाँ पुलमा पुग्ने बित्तिकै दिपाले आखै अगाडि पुलमा हा म्फालेको कुरा उनी बताउँछन् ।दिपासँगै एउटा पुरुष पनि रहेको तर दिपाले हाम्फाल्दा उनले नरोके पछि उनीमाथि शंका भएको श्रीमान बताउँछन् ।

 



सम्बन्धित
Loading...