अब्दुल कलामको कमालले १५ सैया अस्पतालको निर्माण कार्य तिब्र


कृष्ण कुमार यादव
महाराजगंज(कपिलवस्तु),



कपिलवस्तु महाराजगंज नगरपालिकाकाे वडा नम्बर-१ मा निर्माण भइ रहेको सेवा सुविधा सम्पन्न १५ सैयाकाे अस्पताल निर्माण कार्य तिव्र भइरहेकाे छ । जनताको दुःखलाई मध्यनजर गर्दै अहाेरात्र खटी अस्पताल निर्माण कार्यमा सेवा सुबिधामा जोड़ दिएको कलामले जानकारी दिनुभयाे । अस्पतालको निर्माण कार्य तिब्र गतिले भइरहेको प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी बताउनुभयो ।

ढलान कार्यको बिहीबार अनुगमनमा प्राथमिक स्वस्थ्य केन्द्र कर्मचारीहरु कार्यको अनुगमन महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, प्रशासन शाखा प्रमुख निरन्जन कुमार पौडेल, महाराजगंज नगरपालिक वडा नं-१ का वडाध्यक्ष प्रमोद कुमार चौधरी, न्यायिक समिति सदस्य, राजेन्द्र कुर्मी, प्राविधिक टोली समेत रहेको वडाध्यक्ष प्रमोद कुमार चौधरी लगायतको सहभागिता रहेकाे थियाे ।



सम्बन्धित
Loading...