क्षेत्र नं २ बाट प्रदेस सभा सदस्यमा लोकतान्त्रिक समाजबादी पार्टीबाट नेता नागेन्द्र अग्रहरी ।


रामकरन हरिजन
नवलपरासी
नेपाली कांग्रेस परित्याग गरी लोसपा र राप्रपा गठबन्धनबाट पश्चिम नवलपरासी क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजबादी पार्टीका युवा नेता नागेन्द्र अग्रहरी उमेदवारी दर्ता गरेका छन ।



प्रदेश सभासदस्य निर्वाचन क्षेत्र नं २ बाट जनता समाजबादी पार्टी नेपालको तर्फबाट प्रदेश सभासदस्य पदको उमेदवार धरेन्द्र यादव नेपाली कांग्रेस बैजनाथ कलवारको प्रतिपक्षमा उमेदवारी दर्ता गरेको अग्रहरीले बताए ।

उहांहरुको प्रतिपक्षमा प्रदेश सभा सदस्यमा उमेदवार बनेका छन । जनता समाजबादी पार्टी नेपाल र नेपाली कांग्रेसका नेताहरु मुकाबला गर्ने एक मात्र उमेदवार नागेन्द्र अग्रहरी आईतवार दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी मनोनयन दर्ता गराएका हुन् ।



सम्बन्धित
Loading...