नवलपरासी १ मा राप्रपाका उम्मेदवारहरु घरदैलो अभियान (फोटो फिचर)


रामकुमार श्रेष्ठ –



बर्दघाट । पश्चिम नवलपरासी क्षेत्र नं. १ का राप्रपाका उम्मेदवार भोजराज ढकाल घरदैलो अभियानमा व्यस्त छन् ।

राप्रपाबाट पश्चिम नवलपरासी १ प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका भोजराज ढकाल, नवलपरासी १ क प्रदेश सभा सदस्यका उम्मेदवार नवनित कुमार मिश्र, नवलपरासी १ ख का चन्द्रभान कोइरी लगायतका टोली निर्वाचन प्रचार अवधि शुरु भएदेखि घरदैलो अभियानमा व्यस्त छन् ।






सम्बन्धित
Loading...