कावासोतीका विद्यालयहरुमा सरस्वती पुजा सम्पन्न


नवलपुर । पूर्वी नवलपरासीको कावासोती लगायतका नवलपुरका सबै शैक्षिक संस्थाहरुमा श्रीपञ्चमीको दिन सरस्वती पुजा गरिएको छ ।



कावासोतीको स्काइलाइन एकेमडी, गण्डकी आवासीय मावि, शिद्धार्थ आवासीय मावि, जीवन ज्योति मावि, शिव मावि, शिव मावि, जनता मावि मगरकोट लगायतका विद्यालयहरुमा सरस्वती पुजा गरिएको हो ।

आजै ति विद्यालयहरुमा नयाँ भर्ना आउने विद्यार्थीहरुलाई अक्षरारम्भ समेत गराइएको थियो ।






सम्बन्धित
Loading...