इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन


इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन गरिएको छ ।



नेकपा मालेले कावासोतीमा दिपप्रज्वलन गरेको नेकपा माले नवलपुरका सचिव लोकप्रसाद काफ्लेले बताए ।

इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने १ जना अझै वेपत्ता छन् ।






सम्बन्धित
Loading...