नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता




काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।

करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन झाबाट क्याच आउट भएका हुन् ।




आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाएका छन् र नामिबियाको स्कोर ३६ रन छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।



सम्बन्धित
Loading...