पाँच किलो सुनसहित दुई भारतीय पक्राउ




काठमाडौँ, ३१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।

गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशनलाई सुनसहित पक्राउ गरेको हो । उनीहरु भारतीय नागरिक हुन् ।



पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...