जंगली च्याउ खाँदा कावासोतीमा एक जना विरामी



कावासोती । नवलपुरको कावासोतीमा जंगली च्याउ खाएर एक जना विरामी परेका छन् ।

कावासोती १५ निवासी ५६ बर्षीय अम्बर बहादुर चौधरीले आज विहान घर नजिकै रहेको कुलोको डिलमा उम्रेको च्याउ खाँदा विरामी परेका हुन् ।




उनको गोछडामा स्थानीय मेडिकलमा उपचार भईरहेको स्थानीयले जनाएका छन् ।



सम्बन्धित
Loading...