नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता




नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता

चितवनको भरतपुर महानगरपालिका वडा नं-१७, मदन भण्डारी पार्कस्थित नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता भएका छन् ।



नारायणी नदीमा भरतपुर महानगरपालिका वडा नं-१८ मिलनचोक बस्ने ५१ वर्षीय प्रेमबहादुर थापामगर नदीको किनारमा चप्पल र कपडा फुकाली हाम फालेका हुन् ।

उनको खोज तलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...