खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु



चितवनमा खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु भएको छ।

खैरहनी नगरपालिका ६ की ३१ वर्षीया चिनुमाया श्रेष्ठले खाना पकाउने क्रममा ग्यास लिक हुँदा उनको शरीर जलेको थियो।




घाइते श्रेष्ठलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ।



सम्बन्धित
Loading...