एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित, को-को विजयी भए ?


 




काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यसैगरी पार्टीको केन्द्रीय पदाधिकारीका लागि भएको आन्तरिक निर्वाचन मा झाक्रीसहित जीवनराम श्रेष्ठ र विरोध खतिवडा पनि पराजित भए ।

वरिष्ठ उपाध्यक्ष:
१. क. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)


उपाध्यक्ष
१. क. जयन्ती राइ (पुर्व उपाध्यक्ष)
२. क. धर्मनाथ शाह (पुर्व उपाध्यक्ष)
३. क. प्रकाश ज्वाला (पुर्व उपमहासचिव)
४. क. जगन्नाथ खतिवडा (पुर्व उपमहासचिव)
५. क. गंगालाल तुलाधर (पुर्व उपमहासचिव)
६. क. भानुभक्त जोशी

उप- महासचिव :
१. क. गरिमा शाह (निवर्तमान सचिव)
२. क. राजेन्द्र राइ (निवर्तमान सचिव)
३. क. मेटमणी चौधरी
४. क. रामकुमार भट्टराई

समावेशी सचिब :
१. क. बलदेव चौधरी
२. क. गणेश विक

खुल्ला सचिब :
१. क. शेरबहादुर कुँवर
२. क. चन्द्र ब. शाही
३. क. सोम प्रसाद पाण्डे
४. क. सावित्री भुसाल
५. क. श्रीनाथ बराल



सम्बन्धित
Loading...