अपाङ्गता भएका बालबालिकालाई खाना खुवाइयो


कावासोती । कावासोतीको साइकिङ्ग ग्रुपले कावासोतीको मौलाकालिका अपाङ्ग पुनस्थापना केन्द्रका बालबालिकाहरुलाई खाना खुवाएको छ ।

दशै तिहार छठ पर्वको अवसर पारेर कावासोतीको कावासोती साइकिलिङ्ग ग्रुपले मौलाकालिका अपाङ्गता पुनस्थापना केन्द्रमा भएका २७ जना अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुलाई खाना खुवाएका सचिव टेना गुरुङले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष ज्योति श्रेष्ठ, राम शर्मा लामिछाने,, सरद खत्री, लोचनराज अमात्य, संगिता घले, सन्तोष सुवेदी, गुरु पोख्रेल, राकेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...