भूमहीमा आगलागी ९ करोडको क्षति




नवलपरासी । पश्चिम नवलपरासीको भूमहीमा आगलागी भएको छ ।

गएराति साढे १ बजेतिर आगलागी भएको हो । सुनवल नगरपालिकाको भूमहीमा रहेको जयकालिका ट्रेडिङ एण्ड सप्लायर्समा एक्कासी आगलागी भएको आगलागीबाट ९ करोड बराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोेहोराले बताए ।



आगलागीको कारण खुल्न नसकेको उनले बताए । पश्चिम नवलपरासीको भुमहीमा आगलागी भएको छ ।


सम्बन्धित
Loading...