प्रेस चौतारी नवलपुरको अध्यक्षमा डुम्रे




नवलपुर । प्रेस चौतारी नेपाल नवलपुरको सातौं जिल्ला अधिवेशनले तिर्थराज डुम्रेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा खगेन्द्र पराजुली, महिला उपाध्यक्षमा ज्ञानुमाया पंगेनी, सचिवमा राजु चापागाई, कोषाध्यक्षमा साहित्य न्यौपाने, सहसचिवमा लोकनाथ पंगेनी र समावेशी सहसचिवमा खेमनारायण महतो सर्वसम्मत निर्वाचित भएको हो ।



त्यसैगरी सदस्यहरुमा प्रकाश रेग्मी, किरण गोतामे, युवराज खनाल, उत्सव बस्याल चयन भएका छन् ।

त्यसैगरी केन्द्रिय परिषद् सदस्यहरुमा विना न्यौपाने, लालकुमार भट्टराई, बुद्धिसागर पोख्रेल, प्रदेश परिषद् सदस्यहरुमा सुरक्षा कंडेल, राम सुना र डा. नरनाथ पाण्डे चयन भएका हुन् ।


सम्बन्धित
Loading...