रुपन्देहीमा गोली हानी युवकको हत्या
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ चटहवामा युवकको हत्या भएको छ ।
२३ वर्षका राकेश लोधको गोली हानी हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले प्रहरी घटनाको अनुसन्धान भइरहेको बताए ।
बिहान उनलाई आफ्नै घरमा अज्ञान व्यक्तिले गोली हानेको बताइएको छ ।
युवक घरको आँगनमा मृत्य भेटिएका छन । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।