पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध युवराज सफलले दिए उजुरी




पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्।

बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।



उनले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीको काठमाडौंमा आफ्नो सुविधा सम्पन्न घर हुँदाहुँदै पनि भाडाको घरमा बसी राज्यबाट सेवा सुविधा लिएको र आफ्नै घर हुँदा पनि राज्य कोषको पैसा रित्ताउनु भ्रष्टाचार भएको उजुरीमा उल्लेख गरेका छन्।

 

 


सम्बन्धित
Loading...