दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी




प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।

प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।



नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको जनाइएको छ ।


सम्बन्धित
Loading...