सद्भाव एस्से च्यापियन २०२५ को उपाधी लर्डबुद्ध एकेडेमीकी शर्मालाई




कावासोती । सद्भाव एस्से च्यापियन २०२५ को उपाधी कावासोतीको लर्डबुद्ध एकेडेमीकी रुथ शर्माले जितेकी छिन् ।

सद्भाव इइन्दरनेशनल एजुकेसन कावासोतीको आयोजनामा भएको प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको थिए ।



प्रतियोगितामा प्रथम हुने विद्यार्थी शर्माले २० हजार रुपैयाँ नगद पुरस्का पाएकी छिन् ।

होटल पौवा बेल्डिहामा भएको अन्तिम प्रतिप्रर्धा तथा पुरस्कार वितरण कार्यक्रममा सद्भाव ईन्टरनेसनल एजुकेसनका सस्थापक तथा प्रबन्ध निर्देशक सुमनकुमार श्रेष्ठ र गैंडाकोट नगरपालिकाका शिखा अधिकृत राम प्रसाद अधिकारीले संयुक्त रुपमा विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

सद्भाव एजुकेशनले यो कार्यक्रमलाई अब देखि हरेक बर्ष गर्दै आउने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।


सम्बन्धित
Loading...