राहत कोषका लागि ९९ रुपैयाँ संकलन अभियान




नवलपुर । नवलपुरमा रहेका मोबाइल व्यवसायीहरुले राहात कोषका लागि ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघ नवलपुरले विपतमा परेका व्यवसायीहरुलाई राहत उपलब्ध गराउन ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको हो ।




राहतको लागि रकम संकलन अभियान देश भर सञ्चालन गरेको नेपाल मोबाइल व्यवसायी संघ नवलपुरका अध्यक्ष एवम गण्डकी प्रदेशका उपाध्यक्ष शिव पोख्रेलले बताए ।



सम्बन्धित
Loading...