चोरले छाडेन मन्दिरको दान पेटिकाको रकम पनि




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ ल्होसेधारा स्थित ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्र दानपेटिकामा रहेका रकम चोरी भएको छ ।

दानपेटिकामा रहेको ६÷७ हजार रुपैयाँ चोरी भएको जनाइएको छ । चोरीमा सम्लग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...