नवलपुरका शैक्षिक संस्था बन्द 


 



जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक  संस्था आज बन्द गरिएको छ ।

 

प्याब्सन  नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था बन्द गरिएको हो ।

 




देश प्रदर्शन हिंसात्मक बन्दै गएपछि यहाँ शैक्षिक संस्थाहरु बन्द गरिएका हुन् । नवलपुरमा भने अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण रहेको छ ।।



सम्बन्धित
Loading...