ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे ।
हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो ।
को कहाँ पुगे ?