मुग्लिन–नारायणघाट सडकखण्ड रातभर नखुल्ने, सुरक्षित बस्न प्रहरीको आग्रह




शुक्रबार साँझ खसेको पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ ।




सडक रातभर नखुल्ने भएपछि प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको छ ।



सम्बन्धित
Loading...