संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत




झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गरी विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सर्वाधिक मतको रेकर्ड पनि बनाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार संसदीय निर्वाचनको इतिहासमा उनले सर्वाधिक मत पाएका छन् ।




६८ हजार ३४८ मतसहित उनी विजयी भएका हुन्। नेपालको संसदीय निर्वाचनमा यसअघि कुनै उम्मेदवारले यतिधेरै मत ल्याएका थिएनन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए।



सम्बन्धित
Loading...