चीनको दुर्घटनाग्रस्त विमानमा सवार 132 सबै यात्रुको मृ’त्यु भएको पुष्टि




गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० बिमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन ।

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् ।




चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ बिमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटनाग्रस्त क्षेत्रको भूगोल अप्ठेरो भएका कारण उद्धारमा कठिनाई आएको हो ।

 

३ दिनसम्म पनि यात्रुहरुको बारेमा जानकारी नहुँदा यात्रु र चालक दलका परिवारमा अन्योल छाएको थियो ।

 



सम्बन्धित
Loading...