जनआन्दोलन दिवसमा शुभकामना आदानप्रदान

कावासोती । कावासोतीमा जनआन्दोलन दिवसको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादीले शुभकामना आदानप्रदान गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
जनआन्दोलन दिवसका अवसरमा नेकपा माओवादी केन्द्र नवलपुरले पनि शुभकामना आदानप्रदान कार्यक्रम गरेको माओवादी केन्द्रका नेता किसान गैरेले बताए ।
चोरमारा बजार क्षेत्रमा सरसफाई