गण्डक नहरका सबै ढाेका खाेलिए




नवलपरासी – नारायणी नदीमा पानीकाे सतह बढेपछि गण्डक नहरका सबै ढाेका खाेलिएकाे छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढाेका खाेलिएकाे बताए ।



नारायणी नदीकाे बाढीले गैडाकाेट २ काे बाेटे टाेल र सुकुम्बासी टाेल गएराति डुबेकाे छ ।

नारायणीकाे पानी पसेर पानी ३ पिट सम्म उचाई पुगेपछि यहाँका ३४/३५ घर बासिन्दालाई स्थानान्तरण गरिएकाे छ ।

अहिले नारायणी नदीकाे त्रिवेणी गण्डक क्षेत्रमा ३ लाख ६५ हजार क्यूसेक पानीकाे बहाब रहेकाे छ ।

 



सम्बन्धित
Loading...