कावासोतीको मन्दिरमा चोरी




नवलपुर । नवलपुरको कावासोती नगरपालिका ६ विष्णुनगर पूर्व टोल स्थितको शिवालय मन्दिरमा चोरी भएको छ ।
रातिको समयमा मन्दिरमा रहेका घण्टी २ थाना, तामा कलस ३ थान, तामाको जलधारी १ थान, तामाको पञ्चपात्र १ थान, सालिग्राम २ थान र शंख १ थान लगायतका सामग्री चोरी भएको मन्दिरका पुजारी गीता बस्यालले बताइन् ।
प्रहरीले घटनाको पुष्टि गर्दै चोरीमा सम्लग्नको खोजी भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...