देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते 

नवलपुर । नवलपुरको देवचुली नगरपालिका ११ आश्रम चोकमा गएराति पिकअफ भ्यान र स्कुटी एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्कुटी चालक रुकम जिल्लाको मुसिकोट घर भई हाल देवचुली ९ विशालटार मामा घर आएका २५…

ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार

नवलपुर - नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे ४ घण्टा पछि उद्दार गरिएको छ । कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेष प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल…

देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ देवचुली चोकमा स्कारपियोको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी देवचुली १४ निवासी ४२ बर्षीय महिला जया अर्यालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका…

कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर

नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बाबुछोरा घाइते भएका छन्। कावासोती नगरपालिका वडा नं. ७ स्थित त्रिशक्ती चोकमा गैह्री गाउँबाट गोछडातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०४–००१ प २५३०…

नवलपुरः भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट २ मौलाकालिका गेट स्थित पूर्वपश्चिम राजमार्गमा पिक अप भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बा.प्र.०१–००३ च १४०७ नम्वरको पिकअप भ्यान र ना ९ प ८२१५ नम्वरको स्कुटर एका आपसमा ठक्कर खाँदा…

नेपाल मोबाइल व्यवसायी संघ नवलपुरमा दिर्घ सिं कुमालको नेतृत्वमा नयाँ समिति चयन

रामकुमार श्रेष्ठ -  नवलपुर । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको प्रथम अधिवेशनबाट दिर्घ सिं कुमालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कावासोतीमा भएको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनले कुमालको नेतृत्वमा १७ सदस्यीय…

यात्रुवाहक बसमा लागुऔषध ओसारपसार, नवलपुरमा २ जना पक्राउ

नवलपुर । यात्रुबहाक बसमा राखेर लैजादै गरेको अवस्थामा नवलपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट –१३ का २५ वर्षिय रामु नाउ र नवलपरासी सुनवल नगरपालिका–७ बस्ने २७ वर्षिय राजकुमारी कुँवर छन् ।…

देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ गौरीपुरमा कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको छ। सिता ढकालको घर नजिक ब्लकले बनेको जस्ताले छाएको गोठमा राखिएको भुसमा अचानक आगो सल्किएको हो। प्रहरीका अनुसार इलाका प्रहरी…

बस भित्रै एआई तालिम (भिडियो सहित)

नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको आयोजनामा तालिम भएको हो । तालिममा थारु,…

अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ

नवलपुरको अरुणखोलामा एक जना महिलाको शव हत्या गरेर फालिएको भेटिएपछि घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु ११ बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा…