नेपाली काँग्रेस नवलपुर २ का उम्मेदवार घर्तीले गरे आफ्नो प्रतिबद्धता
कावासोती । नवलपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेसका नेता ओमबहादुर घर्ती ले नवलपुर–२ को भौतिक पूर्वाधार विकासका लागि आफ्ना योजना सार्वजनिक गरेका छन् ।
घर्तीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आगामी…