जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ । बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ…

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार,…

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले…

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँः सांसद लोहनी

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले  तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। उनले कतिपय मानिस तथा चौपाया…

फेरि बढ्यो गाडी भाडा: कति बढेछ त आउनुहोस् जानौ (भाडा सूची)

पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको…

गाडीमा विस्फोट हुदाँ ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु

दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी…

जेसिबी दुर्घटना, चालकको मृत्यु

गुल्मीमा जेसिबी  दुर्घटनामा  एक जनाको  मृत्यु भएको  छ  । जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको   जेसिबी दुर्घटना हुँदा अन्दाजी  ३२ वर्षीय चालक यज्ञबहादुर  वलीको  घटना स्थलमै मृत्यु भएको…

प्रेमीलाई जेल हाल्ने कास्की जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन आज

कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र…

बाढी–पहिरोले बगायाे एक घर ; १० घरमा क्षति

लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ । बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि…

सैनामैनाको कपास उद्योगमा आगलागी

रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल…