समुह अनुसार हेर्नसहोस

आप्रवास

लाखौं खर्च गरेर पोर्चुगल पुगे, हिरासत बसेर भए डिपोर्ट

युवराज श्रेष्ठ - आठ दिनअघि, जुलाई ९ तारिख, साँझ ६ बजे कल्पना आलेको फोनमा श्रीमानको मेसेज आयो। १८ लाख १३ हजार ८ सय रूपैयाँ बुझाएर केही समयअघि पोर्चुगल पुगेका उनका श्रीमान गणेशले मेसेजमा लेखेका थिए – हामीलाई पोर्चुगलको अध्यागमन…

सिड्नीमा माछा मार्न जाँदा दुई नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका स्थानीय प्रहरीले जनाएको छ। सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित…

जापानबाट फर्केकी युवतीसँग काठमाडौँमा विवाह, एक सातामै पत्नीले दिइन् वैवाहिक बलात्कारको उजुरी

काठमाडौँ । विवाह गरेको एक सातामै पत्नीले वैवाहिक बलात्कार गरेको आरोप लगाएपछि काठमाडौँको नयाँ बानेश्वर बस्ने ३५ वर्षीय पुरुष हिरासतमा पुगेका छन् । जापानमा करिब ७ वर्ष बसेर फर्केकी ३२ वर्षीया युवतीसँग उनले ७ वैशाखमा विवाह गरेका हुन् ।…

विदेश पठाउँछौँ भनेर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ६ जेठ । विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय…

अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले…

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी, १ जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…

वैदेशिक रोजगारी कहाँ कहाँ के के अवसर ?

वैदेशिक रोजगारी कहाँ कहाँ के के अवसर ? आजको राजधानी दैनिकमा प्रकाशित वैदेशिक रोजगारी सम्बन्धि सूचनाहरु ओमनमा २८ जना कामदार आव्हान साउदी अरवियामा ३८ जना कामदार आव्हान साउदी अरवियामा २८ जना कामदार आव्हान…

बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन आफैले गाडी चलाएर आइरहेका पर्वत जलजला ६ का वीर फगामी मगरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफूले चलाएका रेस्टुराँहरूमा काम गर्ने कामदारहरू लिन…

युरोप सपनाले ठगिँदैछन् नेपाली युवा

काठमाडौं । स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन । उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए । साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ…

२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक

काठमाडौं । जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५…