समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो । कर्फ्यू हटेसँगै पश्चिम…

नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ 

कुसुम परियार - नवलपरासी । देशका विभिन्न स्थानबाट र पश्चिम नवलपरासीबाट भागेका गरी ५८ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर काराकार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले १३ जना पुरुष र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी…

अत्यधिक गर्मीका कारण प्रतापपुरका विद्यालय ३ दिनका लागि बन्द

रामकुमार श्रेष्ठ - नवलपरासी । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा ३ दिन विद्यालय बन्द गरिएको छ । हालको अत्यधिक गर्मी तथा प्रतिकूल मौसम अवस्थाका कारण पठनपाठनमा बाधा पुगेको भन्दै पश्चिम नवलपरासीस्थित प्रतापपुर…

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा १ झरही खोलामा भएको दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा…

बर्दघाटको अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी, करिब ६ हजार कुखुरा मरे

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ। बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त…

पश्चिम नवलपरासीमा ३० लाख बढीको अवैध सामग्री बरामद

कुसुम परियार - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बेतानी स्थित बर्दघाट त्रिवेणी भित्री सडक खण्डमा प्रहरीले ३० लाख ५३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । सडक किनारमा वेवारिसे अवस्थामा फेला परेको सेतो रंगको प्लाष्टिकको…

नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । बुटवलबाट…

सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाईको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाईको मृत्यु भएको हो । पोखरीमा नुहाउँन गएका दाजुभाई पोखरीमा डुबेर वेपत्ता भएको…

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि…

नवलपरासीबाट भ्रमण गएकाे बस अर्घाखाँचीमा दुर्घटना, ४ जनाकाे मृत्यु २७ घाईते

लक्ष्मण घिमिरे - अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको…