समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

परासीमा ब्राउन सुगर सहित १ जना नियन्त्रणमा

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबाट प्रहरीले १ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार रामग्राम नगरपालिका वडा नं. १२ पचगांवा बस्ने वर्ष ३५ को…

परासीमा १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् । रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको घरमा लागूऔषध बिक्री वितरण…

प्रतापपुरमा बसमा चढ्ने क्रममा खस्दा मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ खैरेनीमा बस चढ्ने क्रममा बसबाट खसी १ जनाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ९ खैरेनी स्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा…

नवलपरासीः मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, देउसी भैली बोकेको जिप दुर्घटना हुँदा १० घाइते

नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार गएराति सुस्ता गाउँपालिका २ सतपत्ती स्थित भित्री सडक खण्डमा लु १८…

नवलपरासीमा चोरीमा सम्लग्न ३ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरीमा सम्लग्न ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार प्रहरीले चोरीमा सम्लग्न बर्दघाट ४ निवासी ३७ बर्षीय तिलकबहादुर थापा क्षेत्री, ३४ बर्षीय विजय हरिजन…

पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा ८ सय विगाहा धानबालीमा क्षति

नवलपरासी‐ असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय विगाहामा धान बाली क्षति भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धान बालीमा क्षति भएको नवलपरासी कृषि ज्ञान केन्दका्र प्रमुख डा.रविन्द्र नाथ चौबेले जानकारी…

नवलपरासीमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले…

परासीको अमृतम् स्वीट्सको मिठाईमा ढुसी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ मा रहेको अमृतम स्वीट्स मिष्ठान भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान्न…

पानीले बर्दघाटमा ९ घर भत्कायो

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्षाका कारण ९ घरमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका २ बासखोलामा पानीले यहाँका ९ घरमा क्षति पुगेको हो । बर्दघाट न.पा.२ बासखोला बस्ने बर्ष अं.५० को…

झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द

परासी १२ असोज ।अविल बर्षाको कारण परासी महेशपुर सडक आवातजावत बन्द भएको छ । झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द भएको हो । झरही नदीमा आएको बाढीले पुल भन्दा माथि पानीको बहाबले गर्दा परासी महेशपुर सडक आवातजावत बन्द भएको…