समुह अनुसार हेर्नसहोस

राजनीति

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री, बागमतीको एसले विश्वासको मत दिने

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका…

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

नयाँ गठबन्धन बनेसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।एमाले संसदीय दलका नेता जग्गनाथ थपलियालाई शनिबार मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका…

शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष…

रास्वपाले घण्टी बजाउँदै सार्वजनिक गर्‍यो इलाम २ का उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसहितका पार्टीका…

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सत्ता पक्षले जुटायो बहुमत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको…

इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको…

नेकपा माले नवलपुर पुनगर्ठन, काफ्लेको नेतृत्वमा नयाँ समिति चयन

नवलपुर । नेकपा माले नवलपुर पुनगर्ठन गरिएको छ । कावासोतीमा बसेको भेलाले लोकप्रसाद काफ्लेको नेतृत्वमा नयाँ समिति पुनगर्ठन गरेको हो । समितिको सचिवमा लोकप्रसाद काफ्ले र उपसचिव तथा संगठन विभाग प्रमुखमा मायादेवी ठकुरीलाई मनोनयन गरेको छ ।…

गगन थापाको संवादयात्रा पुन शुरुः यो सरकार लामो समय नटिक्ने गगनको दावी

रामकुमार श्रेष्ठ नवलपरासी – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा विपी कोइरालाको सालिकमा माल्यापर्ण गरेर पुन संवाद यात्रा शुरु गरेका छन् । उनले विहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा…

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । साथै सङ्क्रमणकालीन न्याय…

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो। बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। क्षेत्रीले ५५१ मत ल्याए भने उनका…