समुह अनुसार हेर्नसहोस

राजनीति

रमेश खरेलद्वारा रास्वपा परित्याग: गृहमन्त्री लामिछानेको आलोचना

काठमाडौँ, १४ चैत । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा…

एमाले–माओवादी गठबन्धनलाई साथ दिने नाउपाकाे निर्णय, ढल्ने भयाे सुदूरपश्चिम र लुम्बिनी सरकार

नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले–माओवादीसहितकाे गठबन्धनलाई साथ दिने निर्णय गरेकाे छ । कैलालीकाे टीकापुरमा बसेकाे नाउपाका संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ…

राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने पाण्डेको रणनीति

पोखरा । सत्ता संकट टार्न दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राप्रपाबाट समर्थनको वचन नपाएपछि राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त हुने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले…

ओली र प्रचण्डबिच भेट, कर्णालीको विषयमा मतभेद

काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे…

मन्त्रीलाई सघाउने गरी रास्वपाले तोक्यो चार संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य…

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई…

गृहमन्त्री रवि लामिछानेलाई एक मिनेटपनि पदमा बस्ने छुट छैन् : शेखर कोइराला

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् ।…

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । पत्रमा…

बालकोटमा अध्यक्ष ओली र विप्लवबिच छलफल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा…

गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्दै कावासोतीमा नेविसंघद्वारा प्रदर्शन, ५ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विहीबार साँझ राँके जुलुस सहित प्रदर्शन गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ ५ जना पक्राउ परेका छन् ।…