समुह अनुसार हेर्नसहोस

राजनीति

रास्वपाद्वारा गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय माग

काठमाडौँ, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । स्रोतकका अनुसार चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । उक्त पार्टीले रवि लामिछानेलाई सरकारमा पठाउन गृह…

मन्त्रालय बाँडफाँट टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा…

नयाँ गठबन्धनका ४ दलबीच ८बुँदे सहमति, राष्ट्रियसभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई सघाउने

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा…

मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रिद्वारा सपथ ग्रहण, देउवाद्वारा बहिष्कार

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाउँदै मन्त्रिपरिषद् १३औं पटक पुनर्गठन गरेका छन् । उनले आज नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउँदै नयाँ सत्ता ‘पार्टनर’ भित्र्याउँदै मन्त्रिपरिषद्मा…

प्रचण्ड र ओलीबीच सहमति- सरकारको बाँकी कार्यकाल आधा-आधा

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ । कांग्रेससहितको गठबन्धन भकिएर एमालेसहितको…

नयाँ गठबन्धनबाट आज तीनजना मन्त्रीले शपथ लिँदै

काठमाडौं, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीनजना मन्त्री नियुक्त हुनुहुने भएका छन् । सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने…

गृहमन्त्री रविको दावी, प्रचण्डले गृहमन्त्री बनाउने जिम्मा ओलीलाई दियो

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन्। गृहमन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने…

मुख्यमन्त्रीमा पनि आलोपालोको तयारी, एकीकृत समाजवादीलाई पनि गठबन्धनमा समेट्ने

नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका…

एमालेबाट पदम गिरी मन्त्री, रास्वपा रवि सहित जसपाबाट को-को बन्दैछन् ?

काठमाडौँ । सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन…

सबै मन्त्री हटाउने तयारी, सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा…