समुह अनुसार हेर्नसहोस

राजनीति

राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा…

नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द

रामकुमार श्रेष्ठ -  नवलपरासी । पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको उम्मेदवारी रद्द भएको छ । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट देवेन्द्रराज कंडेल र भिमबहादुर थापा भरतको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको…

नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता

रामकुमार श्रेष्ठ - नवलपुर । २ वटा निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा ११ जना स्वतन्त्र सहित ३७ जनाको उमेदवारी परेको छ । नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा…

नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर क्षेत्र नं। १ मा काँग्रेसका २ जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय नवलपुर १ का सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार नेपाली काँग्रेसबाट नवलपुर १ मा बालकृष्ण घिमिरे र…

नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे

रामकुमार श्रेष्ठ - नवलपुर । नेपाली काँग्रसले नवलपुरबाट यस पटक दुवै जना नयाँ उम्मदेवार अगाडि सारेको छ । नेपाली काँग्रेसले नवलपुर क्षेत्र नंं. १ गजेन्द्र आले मगर र नवलपुर क्षेत्र नं. २ बाट विष्णु लामिछानेलाई अगाडि सारेको छ । गजेन्द्र…

रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट

नवलपुर । नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट २६ वर्षका एक युवकलाई उम्मेदवार बनाएको छ । मध्यबिन्दु नगरपालिका निवासी २६ वर्षिय मनिष खनाललाई बालेन टिमको सिफारिसमा उम्मेदवार बनाइएको हो । कानूनमा स्नातक गरेका…

प्रतिनिधि सभा निर्वाचनः एमालेले नवलपुरबाट गर्यो उम्मेदवारको नाम सिफारिस

रामकुमार श्रेष्ठ - नवलपुर । प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि नेकपा एमालेले नवलपुर क्षेत्र नम्बर २ बाट एमाले केन्द्रिय सदस्य तिलक महतको नाम सर्वसम्मत सिफारिस गरेको छ । तिलक महत २०७४ को निर्वाचनमा नवलपुर २ बाट निर्वाचित भएका…

नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी

रामकुमार श्रेष्ठ - नवलपुर । नेकपा एमालेको महाधिवेशनमा नवलपुरबाट ८ जनाले केन्द्रिय कमिटिमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेकपा एमाले नवलपुर स्रोतका अनुसार केन्द्रिय कमिटिमा हालका केन्द्रिय सदस्यहरु तिलक महत, कृष्ण पौडेल, रविन्द्र…

नेपाली कांग्रेस नवलपुर २ मा विष्णु कार्की सहित ३ जनाको नाम सिफारिस

रामकुमार श्रेष्ठ -   नवलपुर । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ २ जना र राष्ट्रिय सभाको निर्वाचनका लागि ३…

नवलपुर काँग्रेसमा उम्मेदवार छान्न रस्साकस्सी, आज उम्मेदवार छान्दै

नवलपुर । नवलपुर जिल्लामा नेपाली काँगेसको तर्फबोट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवार छान्न रस्साकस्सी शुरु भएको छ । नवलपुरमा क्षेत्र नं. १ र २ दुवै क्षेत्रका लागि बुधबार उमेदवारको नाम टुंग्याउने भएको छ । मंगलबार नाम टुंग्याउनका लागि…