समुह अनुसार हेर्नसहोस

राजनीति

सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे…

टुट्यो गठबन्धन: एमाले, माओवादी र रास्वपाको सरकार बन्ने

सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक…

ओली, रविसहितका नेताहरू प्रचण्डसँग छलफलका लागि बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै…

चितवन पुगेर देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति…

एकीकृत समाजवादी नवलपुरका अध्यक्ष एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश भएको छ । एमाले नवलपुर कार्यालयमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष झविलाल राना, प्रदेश सचिवालय सदस्य…

सहिद सप्ताहाको अवसर पारेर शुभकामना आदानप्रदान

क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले आज वलिदान दिवस (सहिद सप्ताहा) को अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । कावासोतीको फलफूल चोकमा रहेको नयाँ नेपाल सहिद प्रतिष्ठानको पार्कमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले…

निर्वाचन आयोगद्वारा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन…

२२ प्रस्ताव पारित गर्दै एमाले बैठक सकियो

काठमाडौं, फागुन १० गते । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक बिहीबार समापन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक २२…

कांग्रेस महासमिति बैठक : वर्तमान गठबन्धन चार वर्ष नै रहने प्रस्ताव पारित

गोदावरी (ललितपुर), फागुन १० गते । नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ । बैठकपछि ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका…

एमालेले भन्यो– पार्टी भित्र आर्थिक र यौन आचरण मौलायो

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । मंगलबार सुरु भएको पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी…