समुह अनुसार हेर्नसहोस

रूपन्देही

सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुनलाई बुझाइयो सिआइबीमा

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बुझाइएको छ। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सिआइबीको जिम्मा…

डढेलो निभाउन गएको दमकल नै जल्यो

बुटवल । डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…

गहुँकाे नलबाट शुरू भएकाे आगोले ९ गाउँका ४० घर जले

भैरहवा (रुपन्देही)। तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। रोहिणी गाउँपालिका-६ बाट…

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको…

रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले २७२ केजी गाँजा बरामद…

रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

बुटवल । रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र…

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका महरा मुख्यमन्त्री बन्दै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। उनले प्रदेश सभालाई सम्बोधन गर्दै…

रुपन्देहीमा ७० वर्षीया वृद्धाको हत्या, एक पक्राउ

रुपन्देहीमा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– ६ घर भई सियारी बस्ने ७० वर्षीया उजेली लोधको ज्यान गएको छ । जिप्रकाका अनुसार मंगलबार राति अन्दाजी साढे १२ बजे सियारी…

रुपन्देही ट्याक्सी भाडा कायम, न्यूनतम १५० रुपैयाँ, ५ किलोमिटरको ३ सय रुपैयाँ

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन…