समुह अनुसार हेर्नसहोस

रूपन्देही

तिनाउ खोलामा डुबेर एक जना किशोरको मृत्यु

तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको हो । आज बिहान ८ बजेतिर ३ जना…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बुटवल भैरहवा ६ लेन सडकखण्डको ड्राइभरटोल र बुटवल मुर्गिया सडकखण्डको जितगढीमा मोटरसाइकल दुर्घटना भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार…

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, २ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको…

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, विद्यालयले दिए बिदा, सिद्धबाबामा सडक अवरुद्ध

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी…

बुटवलमा खानेपानी अभाव, झुम्सा खानेपानी आयोजना अधुरै

बुटवल । बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने…

सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुनलाई बुझाइयो सिआइबीमा

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बुझाइएको छ। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सिआइबीको जिम्मा…

डढेलो निभाउन गएको दमकल नै जल्यो

बुटवल । डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…

गहुँकाे नलबाट शुरू भएकाे आगोले ९ गाउँका ४० घर जले

भैरहवा (रुपन्देही)। तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। रोहिणी गाउँपालिका-६ बाट…

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको…

रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले २७२ केजी गाँजा बरामद…