समुह अनुसार हेर्नसहोस

समाचार

न्याय माग्दै जनप्रतिनिधिहरु पुगे प्रशासन, सुरक्षा नदिएको गम्भीर आरोप

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरका जनप्रतिनिधिहरुले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नवलपुरका सुरक्षा निकायको कमजोरीका कारण ठूलो घटना घटेको आरोप लगाएका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा दोषीलाई कारवाही गर्नु…

कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी…

हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी…

कावासोतीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे प्रहरीकोमा आत्मसमर्पण

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६…

नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो । सोमबार विहान कावासोतीमा…

कावासोतीमा दुर्घटना, २ जना घाइते, एक गम्भीर 

कुसुम परियार - नवलपुर । नवलपुरको कावासोतीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ३ अदालत मार्गमा काठमाडौँबाट…

दाउन्ने सडक मर्मत थालियो, दशै अवधिभर ठूला सवारी साधन सञ्चालनमा रोक

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्ने सडक खण्डमा हिलो र चिप्लोले सवारी साधन चल्न नसकेपछि सडक मर्मत शुरु गरिएको छ । शनिबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बसेको जिल्ला स्तरको वैठक…

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक…

हिजोसाँझदेखि दाउन्नेको सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खण्डमा विगत ३ दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको…

टरुवा तालमा डुबेर कावासोतीका रमाकान्त भट्टराईको मृत्यु

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ७ स्थित टरुवा तालमा डुबेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रङ्गेली ढापमा आज दिउँसो साढे २ बजेतिर एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको थियो…