समुह अनुसार हेर्नसहोस

अर्थ

मोबाइल व्यावसायी संघ नवलपुरमा पोख्रेल

कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन् । प्रथम अधिवेशनबाट शिव  पोखे्रलेको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो । नवलपुर उधोग वाणिज्य संघका सदस्य मनी प्रसाद गुरुङको प्रमुख…

भरतपुर–बर्दघाट क्षेत्रमा चल्यो नयाँ प्रसारण लाइन

एक पछि अर्को रुग्ण आयोजना सम्पन्न गर्दै गएको नेपाल विद्युत् प्राधिकरणले भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको प्रसारण लाइन…

सुस्ताको कुल बजेट ५३ करोड

श्याम थापा -  सुस्ता - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले शुक्रवारको दिन गाउँपालिकाको सभा हलमा बजेट प्रस्तुत गरेको छ । सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको ११ औं गाउँ सभाको अवसरमा पालिका का उपाध्यक्ष गिता कुमारी चौधरीले…

भरतपुर महानगरको नीति : कृषि एम्बुलेन्स सञ्चालन, फोहोरको वर्गिकरण नगर्नेलाई जरिवाना

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट पेश गरेको छ । आगामी आवको लागि महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट…

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ । बुधबार डलरको बिक्री मूल्य…

दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ?

जम्बो मोटर्सले दुई घण्टामा फुल चार्ज हुने ब्राभो ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ । चिनियाँ ब्राण्डको यो स्कुटरले फुल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । रेट्रो डिजाइनको यो स्कुटरमा तीन…

श्रीलंकाद्वारा आफू टाट पल्टिएको घोषणा

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको…

राष्ट्र बैंकका गर्भनरले दियो यस्तो खतरनाक चेतावनी नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर…

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर विद्युतीय स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ । सुपर सोको स्कुटर शुरुमा कुनै डाउन पेमेन्टविनै किन्न सक्ने कम्पनीले जनाएको छ ।…

भोलिदेखि नेपाल आकाशमा जहाज र हेलिकप्टर नउड्ने ! यस्ताे छ कारण

  वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र…