समुह अनुसार हेर्नसहोस

अर्थ

भोलिदेखि नेपाल आकाशमा जहाज र हेलिकप्टर नउड्ने ! यस्ताे छ कारण

  वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र…

पेट्रोलको भाउ प्रतिलिटर १९९, डिजल र ग्याँस कति पुग्याे ?

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ…

कावासोतीमा कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कावासोती - कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एप मार्फतशाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार…

देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दुका महिला समूहसंग छलफल

प्रिय धन , चोरमारा - नवलपुरकाे मध्यविन्दु ७ चोरमारामा महिला समूहहसंग छलफल कार्यक्रम सम्पन्न भएकोे छ । शनिबार देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दु नगरपालिका भित्रका सरोकारवाला महिलाहरुसंग स्थानीय स्तरमा उत्पादित सामाग्री र सो…

एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक…

नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विराेध प्रदर्शन

मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा ऋण दिई २ लाख रुपैयाँको…

पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने…

गण्डकी सरकारले दियो करमा छुटैछुट

पोखरा- गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने क्षेत्रहरूमा पनि अधिक छुटको व्यवस्था ल्याएको छ…

बस भाडा ५० प्रतिशत बढीले वृद्धि

सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी…

अमेरिकी डलर १२५ नाघ्यो, यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर :

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्रीदर १२५…