समुह अनुसार हेर्नसहोस

अर्थ

परासीको अमृतम् स्वीट्सको मिठाईमा ढुसी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ मा रहेको अमृतम स्वीट्स मिष्ठान भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान्न…

कावासोतीको हाट बजार अनुगमन, अखाद्यदेखि म्याद नाघेका समान भेटिए (फोटो फिचर सहित)

कावासोती नगरपालिकाले आज कावासोती थानाको हाट बजारमा बजार अनुगमन गरेको छ । कावासोती नगरपालिकाको अुगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा पर्यटन कार्यालय, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतका टोलीले बजार…

कावासोतीमा बजार अनुगमन, ३ वटा मिठाइ पसलमा अखाद्य रङ्ग र तेल नष्ट

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरपालिका भित्र बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा बजारमा रहेको पसलहरु दर्ता नभएका, मूल्य सूची प्रष्ट ठाउँमा देखिने गरी नराखेको जस्तो पाइएको नगरपालिको आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ…

कावासोती र देवचुलीमा प्लाष्टिकका फुलमाला प्रतिबन्ध

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र प्लाष्टिकका फुल तथा फुलका गुच्छा उत्पादन, विक्री वितरण र भण्डारण गर्न प्रतिबन्ध लगाएको छ । कावासोती नगरपालिकाले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । तिहार, छठ…

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार…

कावासोतीको विष्णुनगरमा ११ दिने दशैं मेला हुने

नवलपुर । नवलपुरको कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुने भएको छ । विष्णु नगरमा रहेको प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ विष्णुनगरको खेलमा मैदानमा असोज १५ गतेदेखि २५ गतेसम्म प्रथम विष्णुनगर दशै मेला हुन लागेको हो ।…

राष्ट्र बैङ्कले यस बर्ष दसैँका नयाँ नोट नदिने

काठमाडौँ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यसपटक सुकिला नोट मात्र दिने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको…

होटल व्यवसायीहरुलाई आचारसंंहिता लागु गर्न होटल व्यवसायी संघ नवलपुरको निर्देशन

रामकुमार श्रेष्ठ – नवलपुर । कावासोतीका होटल तथा सेकुवा कर्नरहरुमा मासुमा अखाद्य वस्तु रातो रङ्ग अत्यधिक प्रयोग गरेको समाचारहरु सञ्चारमा माध्यममा आएपछि होटल व्यवसायी संघ नवलपुरले होटल व्यवसायीहरुलाई अनिवार्य रुपमा आचार संहिता…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा…

घट्यो पेट्रोल र डिजेलको भाउ

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।…