ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
अर्थ
होटल व्यवसायीहरुलाई आचारसंंहिता लागु गर्न होटल व्यवसायी संघ नवलपुरको निर्देशन
रामकुमार श्रेष्ठ –
नवलपुर । कावासोतीका होटल तथा सेकुवा कर्नरहरुमा मासुमा अखाद्य वस्तु रातो रङ्ग अत्यधिक प्रयोग गरेको समाचारहरु सञ्चारमा माध्यममा आएपछि होटल व्यवसायी संघ नवलपुरले होटल व्यवसायीहरुलाई अनिवार्य रुपमा आचार संहिता…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।
आन्तरिकतर्फको हवाई इन्धनमा…
घट्यो पेट्रोल र डिजेलको भाउ
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र…
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?
अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत बिहीबार डलरको भाउ…
नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।
चालु आर्थिक…
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारमा बढे पर्यटक
धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् ।
वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० करोड…
बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय
नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ।
मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय…
भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने
भारतले नेपाललाई आर्थिक वर्ष २०२४–२५ मा सात अर्ब भारू (११ अर्ब २० करोड रूपैयाँ) अनुदान सहयोग गर्ने भएको छ।
मंगलबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले पूर्ण बजेट ल्याउँदै यस्तो घोषणा गरेकी हुन्।
सितारमणले यसअघि गत माघमा…
२८ महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, १४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो ।
आज नेप्से ७५.३३ अंकले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ। यसअघि २०७८ चैत १६ गते २३६८…